Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर महानगरमा रेनु दाहाल पछि परिन

    भरतपुर महानगरमा रेनु दाहाल पछि परिन

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    भरतपुर । माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।

    भरतपुर महानगरपालिकामा ७४७७ मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २६९३ मत प्राप्त गरेका छन्।



    त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार