Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर महानगरपालिका अपडेट : रेनु दाहालले मतान्तर घटाइन

    भरतपुर महानगरपालिका अपडेट : रेनु दाहालले मतान्तर घटाइन

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    भरतपुर ।  भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर घटाउँदै विजय सुवेदीलाई पछ्याएकी छन् ।

    पछिल्लो मतअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग १० मतले पछाडि छन्।



    ७७७७ मत गणना गर्दा रेनुले २७९६ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले २८०६ मत प्राप्त गरेका छन्। यो १० मतको अन्तर हो।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत प्राप्त गरेका छन्।

    उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार ७६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले २ हजार २३८ मत प्राप्त गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार