Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर अपडेट : विजय सुवेदीलाई जितिन रेनु दाहालले

    भरतपुर अपडेट : विजय सुवेदीलाई जितिन रेनु दाहालले

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले  विजय सुवेदीलाई झिनो मतले उछिनेकी छन् ।

    पछिल्लो मतअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई रेनु दाहालले तीन मतले जितेकी छन् ।



    भरतपुरमा ८०८५ मत गणना हुँदा  रेनुले  दाहालले २९१८ मत प्राप्त गरेकी छन् भने एमालेका सुवेदीले २९१५  मत प्राप्त गरेका छन्।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार