Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुर अपडेट : विजय सुवेदीलाई जितिन रेनु दाहालले

भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले  विजय सुवेदीलाई झिनो मतले उछिनेकी छन् ।

पछिल्लो मतअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई रेनु दाहालले तीन मतले जितेकी छन् ।

भरतपुरमा ८०८५ मत गणना हुँदा  रेनुले  दाहालले २९१८ मत प्राप्त गरेकी छन् भने एमालेका सुवेदीले २९१५  मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077