Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई अग्रता, रेनु पछि पछि

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन् ।

अहिले उनीे तीन हजार ७५ मतका साथ अग्रस्थानमा छन् ।

माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गरेकी छन् ।

मतगणनाको सुरुवातदेखि नै उनीहरूबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ । अहिले सुवेदीले २९ मतको अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077