Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई अग्रता, रेनु पछि पछि

    भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई अग्रता, रेनु पछि पछि

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन् ।

    अहिले उनीे तीन हजार ७५ मतका साथ अग्रस्थानमा छन् ।



    माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गरेकी छन् ।



    मतगणनाको सुरुवातदेखि नै उनीहरूबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ । अहिले सुवेदीले २९ मतको अग्रता बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार