Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतगणना निर्धारित समयमै सक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले समयमै मतगणना कार्य सक्न निर्देशन दिएको छ ।

सकेसम्म धेरै टोली बनाई मतगणना कार्य पूर्व निर्धारित समयमै सक्न आयोगको निर्देशन छ ।

उपलब्ध स्थान र कर्मचारी अनुसार मतगणना धेरैभन्दा धेरै स्थानमा गर्न आयोगले भनेको छ ।

अनावश्यक विषयमा विवाद झिकेर गणना प्रभावित पार्ने काम भएकोप्रति ध्यानाकर्षण भएकोभन्दै आयोगले कर्मचारी तथा दलका प्रतिनिधिलाई अनावश्वयक विवाद सिर्जना नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077