Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा एमालेका सुवेदी अग्रस्थानमै, पछ्याउँदै दाहाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजयी सुवेदीको अग्रता कायमै राखेका छन् ।

९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३ हजार ३४२ मत प्राप्त गरेका छन् ।

रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

सुवेदी भन्दा गठबन्धन उमेदवार माओवादी केन्द्रकी रेनु १७ मतले पछाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077