Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर महानगरमा एमालेका सुवेदी अग्रस्थानमै, पछ्याउँदै दाहाल

    भरतपुर महानगरमा एमालेका सुवेदी अग्रस्थानमै, पछ्याउँदै दाहाल

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजयी सुवेदीको अग्रता कायमै राखेका छन् ।

    ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३ हजार ३४२ मत प्राप्त गरेका छन् ।



    रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।



    सुवेदी भन्दा गठबन्धन उमेदवार माओवादी केन्द्रकी रेनु १७ मतले पछाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार