Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

योगेश भट्टराईको वडामा एमाले पराजित , आफै खटिएका थिए योगेश

काठमाडौं । ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका ३ को अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईको गृह वडामा कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका हुन । निर्वाचनअघि भट्टराई आफै खटिएर गृह वडा जिताउन खटिएका थिए ।

सोबमार बिहान सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गर्दै एमालेको लालकिल्ला तोडेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077