Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहले बनाए २८ सय मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म १५ हजार ९१० मत गणना भइसकेको छ ।

पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार साहले ६ हजार १९४ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ सय मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मदेवार सिर्जना श्रेष्ठ सिंहले २ हजार ८६६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077