Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा विजय सुवेदी अग्रतालाई फराकिलो बनाउँदै, रेनु दाहाल ३३ मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका छन् ।

११ हजार सात मत गन्दा सुवेदीले तीन हजार ८३८ मत पाएका छन् । दाहालले तीन हजार ८०५ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077