Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुरमा विजय सुवेदी अग्रतालाई फराकिलो बनाउँदै, रेनु दाहाल ३३ मतले पछाडि

    भरतपुरमा विजय सुवेदी अग्रतालाई फराकिलो बनाउँदै, रेनु दाहाल ३३ मतले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

    उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका छन् ।



    ११ हजार सात मत गन्दा सुवेदीले तीन हजार ८३८ मत पाएका छन् । दाहालले तीन हजार ८०५ मत ल्याएकी छन् ।



    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार