Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर अपडेट : रेनुलाई पछि पार्दै विजय

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई ५५ मतले पछाडि पारेका छन् ।

१३ हजार ३६४ मत गन्दा सुवेदीले चार हजार ५५० मत पाएका छन् । दाहालले चार हजार ४९५ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत ल्याएका छन् ।

उपमेयरमा भने चित्रसेन अधिकारीले पाँच हजार ३१३ मत ल्याउँदा हिमला गुरुङले तीन हजार ६२२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077