Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर अपडेट : रेनुलाई पछि पार्दै विजय

    भरतपुर अपडेट : रेनुलाई पछि पार्दै विजय

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

    उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई ५५ मतले पछाडि पारेका छन् ।



    १३ हजार ३६४ मत गन्दा सुवेदीले चार हजार ५५० मत पाएका छन् । दाहालले चार हजार ४९५ मत ल्याएकी छन् ।



    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत ल्याएका छन् ।

    उपमेयरमा भने चित्रसेन अधिकारीले पाँच हजार ३१३ मत ल्याउँदा हिमला गुरुङले तीन हजार ६२२ मत ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार