Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा, फेरि रेनुले बढाइन् अग्रता

    भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा, फेरि रेनुले बढाइन् अग्रता

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

    पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता बढाएकी छन्। यसअघि १२ मतको अग्रता लिएकी रेणुले अहिले १७ मतको अग्रता बनाएकी छन्।



    १५ हजार ४३२ मत गणना हुँदा रेणुले ५ हजार १६५ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार १४८ प्राप्त गरेका छन्।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार