Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हेटौंडामा  राप्रपाका दीपकबहादुर सिंहको एकाएक अग्रता , पछि परे एमाले र समाजवादी

मकवानपुर। हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का दीपकबहादुर सिंहले एकाएक अग्रता लिएका छन् । सिंहले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्।

२२८५० मत गन्दा अहिलेसम्म सिंहले ८२६५ मत पाएका छन् भने गठबन्धनबाट मेयर उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत पाएकी छन्।

एमाले उम्मेदवार अनन्त पौडेल भने निकै पछि परेका छन्। उनले ६५२१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077