Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुरमा १८ हजार ४४७ मत गणना हुँदा रेनुकाे अग्रता कायमै

चितवन भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

१८ हजार ४ सय ४७ मत गणना हुँदा गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् ।

पौडेलभन्दा उनी ९० मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३ ६ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाकी हिमला गुरुङले ४ हजार ९ सय ९२ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077