Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुरमा ३५५ मतान्तारले रेनु दाहालको अग्रता

    भरतपुरमा ३५५ मतान्तारले रेनु दाहालको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन तर्फकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन् ।

    २१ हजार ७५४ मत गणना हुँदा रेनु दाहालले ७ हजार ४२३ मत प्राप्त गरेकी छन् ।



    प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । दाहालले सुवेदीको भन्दा ३५५ मत बढी पाएकी हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।



    उपमेयरतर्फ गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाएर अग्रता कायम राखेका छन् ।

    राप्रपाकी  उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार