Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगर : फड्को मार्दै रेनु दाहाल , ५०४ मतले अगाडि

भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन तर्फकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् ।

२२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् ।  प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मत ल्याएका छन् ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ५०४ पुगेको छ ।

​ उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याए छन् भने राप्रपाकी  उम्मेदवार हिमला गुरुङले  ५ हजार ९६५ पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077