Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुर महानगर : फड्को मार्दै रेनु दाहाल , ५०४ मतले अगाडि

    भरतपुर महानगर : फड्को मार्दै रेनु दाहाल , ५०४ मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन तर्फकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् ।

    २२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् ।  प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मत ल्याएका छन् ।



    काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ५०४ पुगेको छ ।



    ​ उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याए छन् भने राप्रपाकी  उम्मेदवार हिमला गुरुङले  ५ हजार ९६५ पछ्याइरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार