Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, पछि परे विजय

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार २६ हजार २५८ मत गणना हुँदा रेणुले ९ हजार ४४७ मत ल्याएकी छन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत ल्याए ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077