Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगर : गठबन्धनकी रेनु दाहाल १६८४ मतले अगाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

अहिलेसम्म २७ हजार २६७ मत गणना हुँदा रेनुले ९ हजार ९२४ मत ल्याइन् ।

नेकपा एमालेका विजय सुवेदीले ८ हजार २४० मत प्राप्त गरेका छन् । उनीहरूबीच १ हजार ६८४ मतको मतान्तर रहेको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार ४८८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077