Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका रिसाल विजयी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक कुमार रिसाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका उद्धव बिष्टलाई पराजित गर्दै रिसाल विजयी भएका हुन् ।

रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए ।

उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन् ।

८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन् । नेपालले ८ हजार ६७१ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077