Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगर : रेनु दाहाल तीन हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

आज बिहानसम्म ३८ हजार ८६४ मतगणना हुँदा दाहालले १४ हजार ७६६ मत पाएकी छन् ।

उनलाई एमालेका विजय सुवेदीले ११ हजार ७६५ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अगाडि छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077