Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर महानगरमा चिरिबाबु ७ हजार ७०३ सय मतले अगाडी

काठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ३४ हजार ३१९ मत गणना हुँदा चिरिबाबुले १७ हजार ८९१ मत प्राप्त गरेका छन् ।

उनले ७ हजार ७०३ मतको अग्रता लिएका छन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार १८८ मत ल्याए ।

उपमेयरतर्फ नेकपा एमालेका मञ्जलीशाक्य बज्राचार्यले ९ हजार ९३५ र गठबन्धनका उम्मेदवार बाबुराज बज्राचार्यले ४ हजार ९६९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077