Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालको निरन्तर अग्रता, पछ्याउँदै सुवेदी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ४६ हजार ८९६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३१३ मतको अन्तर बनाएकी हुन् ।
रेनुले १७ हजार ७९४ मत पाएकी छन् ।

एमालेका विजय सुवेदीले १४ हजार ४८१ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार १९८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २० हजा ३४५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ११ हजार ५८९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077