Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन ८ हजार ७१४ मतले अगाडि

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन् ।

महर्जनले व्यञ्जनकार भन्दा ८ हजार ७१४ मतको अग्रता लिएका छन्।

उपमेयरतर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यको १० हजार ४०० मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077