Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरमा रेनु दाहाल ३२२२ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको अग्रता कायमै रहेको छ ।

५६८४५ गणना गर्दा रेणुले ३२२२ मतले अगाडि रहेकी छिन् ।

मेयरमा रेनु दहालले २१४९२ मत पाएकी छन् भने मेयरका अर्का उम्मेदवार एमालेका विजय सुवेदीले १८२७० मत पाएका छन् ।

यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनका चित्रसेन अधिकारीले २३८६१ मत पाएका छन् ।

उपमेयरकै हिमला गुरुङले १४०२८ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077