Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुड्दै गरेको बसमाथि रुख खसेपछि...

कैलाली । कैलालीमा गुड्दै गरेको बसमा रुख खसेको छ ।

जिल्लाको लम्किचुहा नगरपालिका ८ गप्कामा हावाहुरीसहित असिनापानी परिरहेका बेला बसमाथि रुख खसेको हो ।

रुख ढल्दा से १ ख १८०६ नम्बरको बसमा क्षति पुगेको छ ।

रुख खस्दा पाँजना यात्रु घाइते भएका छन । उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077