Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा रेनुको अग्रता कायमै, ३ हजार ४४६ मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ६१ हजार २५ मतगणना गर्दा दाहालले २३ हजार १९२ मत ल्याएकी हुन् ।

उनी एमालेका विजय सुवेदीभन्दा ३,४४६ मतले अगाडि छिन् । सुवेदीले १९ हजार ७४६ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५२९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077