Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अछाम जाँदै गरेको बस सेती नदीमा खस्यो

कैलाली । अछाम जाँदै गरेको बस सेती नदीमा खसेको छ ।

धनगढीबाट अछाम जाँदै गरेको ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर दुर्घटना भएको हो ।

डोटीको शिखर नगरपालिका १ गरेपानीमा बस दुर्घटना हुदाँ ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिने बालक बेपत्ता भएका बुझिएको छ । थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077