Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर महानगरपालिमा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं । ललितपुर महानगरपालिमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार महर्जनले ३५ हजार ३७४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाए ।

यस्तै, उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य अगाडि छिन् ।

उनले १८ हजार ३०९ मत ल्याइन् । भने निकटतम प्रतिस्पर्धी माओवादीका बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077