Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाँच जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडाैँ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

आज बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी सुवेदीलाई पहिलो नम्बरमा बढुवा सिफारीस गरिएको छ । डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहका ब्याची हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077