Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न, रेनुको पोल्टोमा ४५ हजार ८८७ मत

चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ ।

जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन् ।

एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077