Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौं । चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन्।

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।

आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गर्नुपर्ने भन्दै आन्दाेलन गरिरहेका छन् ।

अहिले प्रहरी कलेजमा पुगेको छ।आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077