Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर प्रणालीको पुनरावलोकन गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० मा विद्यमान कर प्रणालीको पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

सरकारले आयातमा निर्भर कर प्रणालीलाई आन्तरिक उत्पादनमा आधारित बनाउने गरी बजेट ल्याउने तयारी गरेको छ ।

सोही अनुसार नीति तथा कार्यक्रममा कर प्रणाली पुनरावलोकनको घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077