Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन विजयी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन विजयी भएका छन् ।

मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले विजयी भएका हुन् ।

उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन् । महर्जन सुरूआती मतगणनादेखि नै अगाडि थिए ।

यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077