Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं स्युचाटार बस्ने ३४ बर्षीय नरेन्द्र प्रकाश सुवेदी रहेका छन् ।

उनलाई बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले २०६८ साल चैत्रमा एक करोड दश लाख विगो दावि गरेको थियो ।

फरार रहेका सुवेदीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंको नागार्जुन १० स्युचाटारबाट प्रकाउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त, जनसेवा पठाईएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077