Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेन साहको घोषणा

    काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेन साहको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 894
    SHARES

    काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरवासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् ।

    राष्ट्रिय सभागृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने घोषणा गरे ।



    उनले आगामी पाँच वर्षमा निर्वाचनको समयमा नागरिकसामु गरिएको वाचालाई इमानदारीका साथ कार्यान्वयन गर्नेतर्फ लाग्ने बताए ।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार