Jul 28 2026 | २०८३, श्रावण १२ गते
28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३
दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ।
सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By