Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नवनिर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस निकालिएको छ।

निर्वाचन आयोगले शुक्रबार विजयीको आधिकारिक घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो।

विजयी घोषणा भएपछि डंगोल राष्ट्रिय सभा पुगेकी थिइन्। त्यहाँ उनलाई एमालेका समर्थकहरूले अबिर, खादा, माला लगाइदिएका थिए।

घोषणापछि उपमेयर डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077