Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खाडलमा लुकाएर राखेको २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद

    खाडलमा लुकाएर राखेको २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ ।

    जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।



    भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार