Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजश्व अनुसन्धान विभागद्धारा त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

    राजश्व अनुसन्धान विभागद्धारा त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

    स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।



    स्रोतका अनुसार ५० किलोभन्दा बढी सुन बरामद भएको छ । अहिले पनि अपरेसन चलिरहेकाले बताइएको छ ।



    प्रहरीले केही व्यक्तिलाई पनि पक्राउ गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार