Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन तस्करी:

    कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई पक्राउ

    कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

    विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।



    उनीहरु शुक्रबार दुबईबाट नेपाल आएका थिए। उनीहरुको साथबाट उक्त परिमाणको सुन बरामद भएको प्रहरीले जनाएको छ।



    प्रहरी स्रोतका अनुसार उनीहरुले सुनलाई तरल बनाएर कट्टुमा लुकाएर ल्याएका थिए।

    पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार