Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाइजेरियाको चर्चमा भागदौड : ३१ जनाको मृत्यु, ११ घाइते

    नाइजेरियाको चर्चमा भागदौड : ३१ जनाको मृत्यु, ११ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्ट हार्कोट शहरको एउटा चर्चमा भागदौड हुँदा किचिएर ३१ जनाको मृत्यु भएको छ ।

    चर्चमा खाना लिन पुगेकाहरुको ढोका फोरेर एकै पटक भित्र छिरेपछि किचिएका थिए ।



    ‘मानिसहरु त्यहाँ बिहानैदेखि भेला भएका थिए, उनीहरु यति हतारिए कि, उनीहरु भित्र छिर्न दौडिए, त्यसपछि घटना भयो,’ प्रहरी प्रवक्ता ग्रेस इरिङ कोकोले भने ।



    सोही भने भागदौडमा अन्य ११ जना पनि घाइते भएका छन् । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार