Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नाइजेरियाको राष्ट्रपतिमा बोला तिनुबु निर्वाचित

    नाइजेरियाको राष्ट्रपतिमा बोला तिनुबु निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नाइजेरियाको राष्ट्रपति पदमा बोला तिनुबु विजयी भएका छन्।

    ‘फादर अफ मोर्डन लागोस्’ भनेर चिनिने तिनुबुले अतिकु अबुबेकार र पिटर ओबीलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।



    ७० वर्षीय टिनुबुले कुल मतको ३७% भोट पाएको आधिकारिक नतिजाले देखाएको छ ।



    उनका प्रमुख प्रतिद्वन्द्वी अतिकु अबुबाकरले २९ प्रतिशत र लेबरका पिटर ओबीले भने २५ प्रतिशत मत ल्याएका हुन्

    तिनुबुले लागोसको गर्भनर भएर दुई कार्यकाल काम गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार