Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी

काठमाडौं । नेएएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल इस्ट टिमोरको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।

दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो ।

अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077