Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय भैरहवाका अमिन प्रकाउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं.नापी टोली कार्यालयको सरकारी निवासबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो ।

अमिन रायमाझीले सेवाग्राहीको जग्गाको हाल साविक मिलाइदिने नाममा ३० हजार रूपैयाँ घुस लिएको खुलेको छ ।

घुससहित उनी रंगेहात समाएिका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077