Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई हाल काठमाडौंको नार्गाजुन बस्दै आएकी ५१ वर्षीय लक्ष्मी सापकोटा रहेकी छिन् ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा २०७८ साल पुसमा पाँच दिन कैद र बाह्र लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फैसला पछि फरार रहेकी सापकोटालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बानेश्वरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077